नियम ८
क कागजात पेश गर्न नपर्ने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि नियम ३ को उपनियम (२) को खण्ड (ख) बमोजिम लाइसेन्स लिन चाहने व्यक्तिले दरखास्त साथ संलग्न गर्नुपर्ने कागजात पेश गर्न नसक्ने कारण जनाई यो नियम प्रारम्भ भएको सात दिनभित्र दरखास्त दिएमा र सो व्यहोरा जाँचबुझ गर्दा मनासिब देखिएमा लाइसेन्स दिने अधिकारीले
त्यस्तो कागजात नभए पनि दरखास्तवालालाई रेडियो यन्त्रको लाइसेन्स दिन सक्नेछ ।